सू.प्र.उ.आ

सू.प्र.उ.आ बारे
सू.प्र.उ.आ समितिहरु
प्रगति बिबरण
हाम्रा क्रमचारीहर
उत्सब फोटो
सम्पर्क

 

 

सुचना

नेपाल सम्बन्धि
आई.टी.पार्क
सूचना केन्द्रहरु
एन.एल.आइ.टी

 

 

स्रोतहरु

डाउनलोड
ओ.टी.आर.सी
राष्ट्रिय मानक

 

 

सम्पर्क

सूचना प्रबिधि उच्चस्तरिय आयोग
सिहदरवार, काढमाण्डौ, नेपाल
फोन: + ९७७  १ ४२००१८०  ४२००४२०
फ्याक्स: +९७७  १ ४२०००७३
ई-मेल: info@hlcit.gov.np

 

एन.एल.आइ.टी

सूचना प्रविधिको क्षेत्रमा नेपाली भाषाको प्रवर्धन गरी प्रयोग गराउन आवश्यक पर्ने अध्ययन अनुसन्धान र बिकास गर्न सूचना प्रविधि उच्चस्तरीय आयोगले सूचना प्रविधिमा राष्ट्रिय भाषा (NLIT) नामक एक निर्देशन समिति गठन गरेको छ। यस समितिको नेतृत्व सूचना प्रविधि उच्चस्तरीय आयोगका सदस्यले गर्ने गरी सदस्य सचिव निजी क्षेत्रबाट राखिएको छ। त्यस्तै गरी अन्य सदस्यहरुमा सरकारी, निजी, प्राज्ञिक एवं विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराइएको छ। सामान्यत: यस समितिले सूचना प्रविधि क्षेत्रमा प्रयोगहुने राष्ट्रिय भाषाको सन्द्रभमा सूचना प्रविधि उच्चस्तरीय आयोगको तर्फबाट क्यारेक्टर, कुञ्जिपाटी, माहेडा फन्ट, ग्लोसरी, शब्द कोर्ष आदि जस्ता विषयमा स्तर निर्धारण गर्ने श्रेणी बद्ध गर्ने तरीका ग्लीफ सेट आदि समेत निर्धारण गर्ने कार्य छन्। त्यस्तै पुराना दस्ताबेजलाई नयाँमा परिवर्तन गर्ने, अन्तर संबन्ध, प्लेटफर्म, डिएनएस, ईमेल, डाटाबेस, इन्डेकसिङ्ग र स्थानीय, मिति, समय, पात्रो, मुद्रा र संख्‍या समेतको स्तर निर्धारण गर्ने नीति लिइएको छ।

 

छिटो सम्पर्क

सूचना तथा संचार मन्त्रालय
बिज्ञान मन्त्रालय
आइ.टि.पि.एफ
रा.सूचना प्रबिधि केन्द्र
नेपाल सरकार
ग्रामीण सूचना केन्द्र पोर्टल
फोस नेपाल
नेपाल कानुन आयोग
कम्प्युटर एसोसियसन नेपाल
ओ. टी. आर. सी

 

 

नेपाल कहाँ छ ?

email check